राहत वितरणमा सेलिब्रेटी स्टाइल रोक्छौंः उपप्रधानमन्त्री पौडेल काठमाडौं। उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले विपदका समयमा हुने राहत वितरणमा हुने सेलिब्रेटी स्टाइल रोक्ने बताएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा उनले भने,“राहत र सहुलीयतका नाममा विभिन्न ढंगको सेलिब्रेटी स्टाएल केही ठाउँमा प्रकट भए। यो अवस्थालाई दृष्टिगत गर्दै सरकारले केन्द्रीकृत र एकीकृत योजनाअनुसार राहत बाँढ्छौं। स्वेच्छिक ढंगले राहत बाढ्ने, सहयोगी बन्न चाहनेको सहयोगलाई सीडियो कार्यालयमार्फत वितरण गर्ने प्रणाली विकसीत गरिरहेका छौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्