प्रधानन्यायाधीश जबराको प्रश्न– अदालतले प्रधानमन्त्री तोक्न मिल्छ? काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ (५) को व्याख्या गर्दा अदालतले प्रधानमन्त्री तोक्न मिल्ने वा नमिल्ने विषयमा प्रश्न गरेका छन्। सभामुखको तर्फबाट बहस गरेका अधिवक्ता मेघराज पोखरेललाई बहुमत छ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्त गर्न मिल्छ? अनी यो संवैधानिक हुन्छ भनेर प्रश्न गरेका हुन्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाका बहुमत सदस्यहरूको समर्थन अदालतमै आएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्