निर्वाचनमा ७ अर्ब ७२ करोडको खर्च गर्न सहमति काठमाडौं। अर्थ मन्त्रालयले प्रतिनिधिसभाको निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ खर्चको अनुमति दिएको छ। मन्त्रालयले निर्वाचन आयोगलाई उक्त रकम बराबरको खर्च गर्ने अनुमति दिएको हो। सरकारले यही वर्षको कात्तिक २६ पहिलो चरण र दोस्रो चरणमा मंसिर ३ गते शुक्रबार दोस्रो चरणमा निर्वाचन तोकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्