माधव पक्षको हस्ताक्षर अवैध भएको जानकारी गराउने काठमाडौं। नेकपा एमालेको स्थायी कमिटिको बैठकले माधव समूहले विपक्षी गठबन्धनलाई समर्थन गर्दै गरेको हस्ताक्षर अवैध रहेको जानकारी अदालतलाई गराउने निर्णय गरेको छ। माधव नेपाल खेमाका सांसदहरुले ओलीको विरुद्धमा हस्ताक्षर गर्दै विपक्षी गठबन्धनमा सामेल बनेका छन्। उनीहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्दै अदालतमा परेको उजुरीमा समेत हस्ताक्षर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्