हस्ताक्षर फिर्ता लिन नेपाल पक्ष समूहलाई अल्टिमेटम काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षलाई सर्मथनसहित हस्ताक्षर गर्ने माधव नेपाल समूहलाई सोमबारसम्मको समय दिएको छ। आज बालुवाटारमा बसेको बैठकले आगामी सोमबार ५ बजेसम्म उक्त हस्ताक्षर फिर्ता लिन समय दिएको हो। माधव नेपाल समूहले ओलीको विकल्पमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गर्दै हस्ताक्षर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्