एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटार पुगे काठमाडौं।एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।नेकपाभित्र विवाद चर्किदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहमा नबसेका गौतम आज हुने बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन्।गौतमले पार्टीलाई जेठ २को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका थिए।पार्टीका दुई समूहबीच विवाद भएपछि यसअघि बोलाइएका बैठकमा गौतम सहभागी भएका थिएनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्