धारा ७६(५) अनुसार ओलीले प्रधानमन्त्री दाबी गर्न पाउनुहुन्छ : पूर्वमहान्याधिवक्ता खरेल काठमाडौं। पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खेरलले नेपालको संविधानको धारा७६(५)अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दाबी गर्नसक्ने तर्क गरेका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बसह गर्ने क्रममा उनले भने, “राजनीतिक दलसम्बन्धी व्यवस्थामा दलको ह्वीप लाग्ने व्यवस्था७६(५)मा छ, यो धाराअनुसार दलको ह्वीप किन नलाग्ने श्रीमान्? एउटा दलको नेताले अर्काे दलको नेतालाई समर्थन संसदीय व्यवस्थामा लागू हुन्छ र? धारा७६(५)अनुसार ओलीले प्रधानमन्त्रीमा दाबी गर्न किन नसक्ने?”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्