राष्ट्रियसभा बैठक आज बस्दै, प्रतिनिधिसभा नहुँदा कति प्रभावकारी? काठमाडौं।संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौं अधिवेशन आजबाट सुरू हुँदैछ।अपराह्न ४ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र राजनीतिक दलका नेताले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ।बैठकमा विभिन्न अध्यादेश पेस हुनेछ।तर प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न।प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजिविकासँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्