प्रधानमन्त्री नियुक्त गर्ने आधार नदेखेर राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनः वरिष्ठ अधिवक्ता भण्डारी काठमाडौं। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने आधार नदेखेर संविधानअनुसार प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन्।“बहुमत प्राप्त गर्ने विश्वासको मत प्राप्त गर्ने आधार हुनुपर्छ, तथ्यलाई पुष्टि गर्ने खालको आधार हुनुपर्छ।त्यो निर्णय जीवन्त छ भनेर प्रमाण संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा दावी गर्ने दुबैले कानूनी र संवैधानिक हिसावले तथ्य प्रस्तुत गर्न सक्नु भएन,”प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्दै उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्