राजनीतिक अस्थिरताको कारक अदालत पनि होः नायब महान्यायाधिवक्ता पाण्डेय काठमाडौं। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले देशको राजनीतिक अस्थिरताको कारकमध्ये एक अदालत भएको बताएका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा न्यायाधीस ईश्वरप्रसाद खतिवडाले ‘अदालतकै कारण राजनीतिक अस्थिरता भएको हो?’ भनी सोधेको प्रश्नमा उनले त्यस्तो बताएका हुन्। “विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन बिग्रीयो। अहिले पुनःस्थापना भएपछि झन् ठूलो समस्या आउँछ,” उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्