महान्यायाधीवक्ता पाण्डेयले भने, ‘विश्वासको मत लिने आधार व्यक्ति होइन दल हो’ काठमाडौं। महान्यायाधीवक्ता पदमप्रसाद पाण्डेयले संविधानको धारा ७६(५)मा दलको ह्वीप लाग्ने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सरकारको पक्षबाट बहस गर्दै उनले बहुदलीय व्यवस्था र डेमोक्रेसिका लागि लडेका दलहरुले दलीय ह्वीप लाग्दैन भन्न नमिल्ने बताए। “धारा ७६(५)ले विश्वासको मत पाउन सक्ने आधार व्यक्तिले होइन। यो आधार दलले दिने हो”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्