संवैधानिक इजलासमा प्रश्न–सांसदले हस्ताक्षर फिर्ता लिन चाहे के हुुन्छ?
काठमाडौं। संवैधानिक इजलासमा प्रधानमन्त्रीमा दाबी गर्दा सांसदले गरेको समर्थन फिर्ता लिने प्रक्रिया के हुने भन्ने प्रश्न उठेको छ। न्यायाधीश ईश्वर खतिवडाले स्वतन्त्र सांसदले संविधानको धारा ७६(५)समर्थन कहिल्यै फिर्ता मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेका हुन्। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले स्वतन्त्र सांसदको हकमा केहि नभए पनि दलको हिसाबमा दलले फिर्ता लिन सक्छ भन्ने व्यवस्था संविधानमा भएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस्
