प्रधानमन्त्री बन्ने ईच्छाले देउवाले लोकतान्त्रिक मार्ग छाडेः प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही कांग्रेस सभापति शेरबहादुर देउवाको फेरि प्रधानमन्त्री हुने उत्कष्ट ईच्छाले लोकतान्त्रिक मार्ग नै छाडेको बताएका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा उनले यो कुरा नेपाली काँग्रेसले अलि पछि बुझ्ने उल्लेख गरे। “जनताको भरोसा छाड्ने र जाली फटाहा टिपेर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्ने बाटो समाए। संसद र जनताबाट भए हुन्थ्यो अन्तैबाट हुन खोजे”, प्रधानमन्त्रीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्