ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विशिष्ट पदमा रहेका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा संघीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन् ।

आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३७औँ  वार्षिककोत्सवमा बोल्दै मन्त्री पण्डितले कामलाई चुस्त र दुरुस्त बनाउन अध्ययन केन्द्रले सहयोग गर्ने धारणा राखे ।

उनले सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको पनि बताए ।

मन्त्री पण्डितले भने, “दुई महीनाभित्र सातै प्रदेशमा भवन निर्माणको काम अघि बढाउने भएका छाैँ।”

त्यस्तै, लोकसेवाले दशैं लगत्तै स्थानीय तहका लागि नौ हजार १६२ कर्मचारीको विज्ञापन आह्वान गर्ने पनि पण्डितले जानकारी गराए । रासस

" /> ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विशिष्ट पदमा रहेका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा संघीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन् ।

आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३७औँ  वार्षिककोत्सवमा बोल्दै मन्त्री पण्डितले कामलाई चुस्त र दुरुस्त बनाउन अध्ययन केन्द्रले सहयोग गर्ने धारणा राखे ।

उनले सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको पनि बताए ।

मन्त्री पण्डितले भने, “दुई महीनाभित्र सातै प्रदेशमा भवन निर्माणको काम अघि बढाउने भएका छाैँ।”

त्यस्तै, लोकसेवाले दशैं लगत्तै स्थानीय तहका लागि नौ हजार १६२ कर्मचारीको विज्ञापन आह्वान गर्ने पनि पण्डितले जानकारी गराए । रासस

"> संघीयता अध्ययन केन्द्र निर्माण गरिनेः मन्त्री पण्डित: Dekhapadhi
संघीयता अध्ययन केन्द्र निर्माण गरिनेः मन्त्री पण्डित
ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विशिष्ट पदमा रहेका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा संघीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन् ।

आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३७औँ  वार्षिककोत्सवमा बोल्दै मन्त्री पण्डितले कामलाई चुस्त र दुरुस्त बनाउन अध्ययन केन्द्रले सहयोग गर्ने धारणा राखे ।

उनले सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको पनि बताए ।

मन्त्री पण्डितले भने, “दुई महीनाभित्र सातै प्रदेशमा भवन निर्माणको काम अघि बढाउने भएका छाैँ।”

त्यस्तै, लोकसेवाले दशैं लगत्तै स्थानीय तहका लागि नौ हजार १६२ कर्मचारीको विज्ञापन आह्वान गर्ने पनि पण्डितले जानकारी गराए । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्