प्रतिनिधिसभा विघटन : निवेदकको तर्फको बहस सकियो काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ। ९ गतेदेखि ४ दिनसम्म चलेको बहसमा ३६ जना कानून व्यवसायीहरुले बहस गरेका छन्। आइतबार रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको हो। अब ३ घण्टा समय भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफी बहसका लागि पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्