संवैधानिक इजलासमा डा.भिमार्जुन आचार्यका ३ तर्क काठमाडौं। संविधानविद् डा.भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटनका सम्बन्धमा मुख्यगरी ३ तर्क पेस गरेका छन्। आइतबारको संवैधानिक इजलासमा उनले संविधानको धारा ७६ को उपधारा (४) को प्रावधानअनुसार सरकारले विश्वासको मत लिनुपर्ने प्रावधान बाध्यात्मक भएको, धारा ७६(५) मा ह्वीप उल्लंघन गरे पनि राजनीतिक दलसम्बन्धी ऐन आकर्षित नहुने र एउटा कार्यकालमा एउटै व्यक्ति सबै धारा अनुसार प्रधानमन्त्री हुन नमिल्ने तर्क राखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्