एमालेले बोलायो दशौं महाधिवेशन आयोजक कमिटीको बैठक काठमाडौं। नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेको छ। आइृतबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले असार १६ गते बैठक बस्ने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले भने,“पछिल्लो राजनीतिक अवस्था, प्राकृतिक विपत्ति र राष्ट्रिय राजनीतिका विभिन्न आयामका बारेमा गहन छलफल भयो। थप निर्णय गर्न उच्च तहमा छलफल आवश्यक देखिएकाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने निर्णय भएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्