राप्रपा अध्यक्षको प्रश्न–संविधानको आशय अस्थिरता र अपवित्र गठबन्धन हो? काठमाडौं।राप्रपाका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५) निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर राख्न नहुने बताएका छन्।उनले विद्यमान चुनाव प्रणालीअनुसार एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम भएको उल्लेख गरेका छन्।“संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ। के संविधानको आशय त्यही हो?’ थापाको प्रश्न छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्