प्रधानमन्त्रीले भने, ‘प्रश्न गम्भीर छ, कुखुरा हराउनु अघिल्लो दिन नै स्याल कसरी करायो?’ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा भने,“कसैले अघिल्लो दिन घोषणा गरेका थिए, कसरी गरे त्यो पनि गजबै। धादिङमा अघिल्लो दिन भनेबमोजिम भोलीपल्ट अदालतले हटाउँदैछ भन्ने सुचना मैले पाएको छु। एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ, नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने किन अघिल्लो दिन धादिङमा स्याल करायो? गम्भीर प्रश्न छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्