रक्षा र परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीले राखे, मन्त्री लिलानाथ श्रेष्ठलाई थप ४ मन्त्रालय काठमाडौं। रक्षा र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन्। कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठलाई भने थप ४ मन्त्रालयको जिम्मेजारी दिइएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेजारी श्रेष्ठले पाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्