उपप्रधानमन्त्री विष्णु पौडेललाई गृहसहित ६ मन्त्रालय काठमाडौं। उपप्रधानमन्त्री विष्णुपौडेल गृहसहित ६ वटा मन्त्रालयको नेतृत्व पाएका छन्। पौडेलले गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ र गृह मन्त्रालयको जिम्मेवारी तोकिएको हो। राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको पत्रमा ६ मन्त्रालयको जिम्मेवारी पौडेललाई तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्