राष्ट्रियसभा अधिवेशन आह्वान, बैठक असार १७ गते काठमाडौं। संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक असार १७ गते बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन असार १७ गते बस्नेगरी आह्वान गरेकी हुन्। अभिवेशन आह्वानका लागि सरकारले असार १० गते राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्