न्यायपरिषद् सदस्यमा रामप्रसाद भण्डारी नियुक्त काठमाडौं। वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार भण्डारीलाई नियुक्त गरेकी हुन्। मन्त्रिपरिषदको सिफारिसमा न्याय परिषद् सदस्य भएका लक्ष्मीबहादुर निरौलाको कोभिडका कारण निधन भएपछि बैशाख तेस्रो साता सरकारले भण्डारीको नाम सिफारिस गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्