प्राकृतिक विपत्ति कहिले–कसरी आइलाग्छ मानवको बुतामा छैन : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री एवं राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्ति मानवको बुतामा नभएको बताएका छन्। तर मानवीय र भौतिक क्षति रोक्न तयारी भने गर्न सकिने उनले जनाए। जमिन, हावा, पानी, आगोजन्य विपत्तिको सामना गर्न अलग–अलग किसिमले तयारी गरिनुपर्ने उनले बताए। विगतदेखिको भू–बनावट, विगत र भविष्यका घटनालाई हेरेर जोखिम न्युनीकरणको तयारी गरिनुपर्ने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्