लोकसेवा आयोगको अध्यक्षमा रेग्मी काठमाडौं। लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीले अध्यक्षमा रेग्मीसहित सदस्यहरुमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जु कुमारीलाई नियुक्त गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्