प्रधानमन्त्री र राष्ट्रपतिका कारण मुलुक संकटमा पर्यो : सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिका कारण मुलुक संकटमा परेको बताएका छन्। वरिष्ठ पत्रकार तथा सम्पादकसँगको छलफलमा प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर संसद विघटन गरेर संकट खडा भएको उनले उल्लेख गरे। उनले संवैधानिक अंग कब्जा गर्न खोजिएको आरोपसमेत लगाए।
प्रतिक्रिया दिनुहोस्
