विपक्षी गठबन्धन र वरिष्ठ पत्रकार तथा सम्पादकहरुबीचको छलफल सुरु काठमाडौं। विपक्षी गठबन्धनका दलका शीर्ष नेताहरु र वरिष्ठ पत्रकार तथा सम्पादक बीचको अन्तर्क्रिया कार्यक्रम सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको कार्यक्रममा सुरुमा पाँचै दलका नेताहरुले छलफलका विषयका सम्बन्धमा आ–आफ्नो धारणा राखेका छन्। सरकारले पछिल्लो समयमा चालेका विभिन्न कदम र गरेको कामका विषय उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्