वरिष्ठ अधिवक्ता श्रेष्ठले भने–संविधानको धारा ७६(५)संसद बचाउनकै लागि हो काठमाडौं। वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ७६(५) अनुसार सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्ने बताएका छन्। संवैधानिक इजलासमा बिहीबारको बहसमा श्रेष्ठले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन नै संविधानको सो व्यवस्था राखिएको जिकिर गरे। सरकार बनाउन दलको समर्थन चाहिने र अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने तर्क गलत रहेको उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्