विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तनमा लाग्यो काठमाडौं। एमालेका नेता गोकुल बास्कोटाले विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि प्रणाली नै परिवर्तन गराउन लागिपरेको टिप्पणी गरेका छन्। उनले लेखेका छन्,“हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो?’ संविधानको धारा ७६ को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकट, सांसद र सरकारको सम्बन्ध नै नहुने उनको दाबी थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्