संवैधानिक इजलासः प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ काठमाडौं।प्रतिनिधिसभा विघटनविरूद्धका रिटमाथि आजदेखि संवैधानिक इजलास निरन्तर सुनुवाइ हुँदैछ। यसअघि जेठ २६ गतेको इजलासले कारण देखाउ आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। यस्तै सुनुवाइका लागि सर्वोच्च बार र नेपाल बार एशाेसिएसनबाट २–२ जना एमिकस क्युरी समेत मगाएको थियो। इजलासमा प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराई छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्