सरकारमा अब प्रधानमन्त्री ओलीसहित चार मन्त्री मात्र काठमाडौं। सरकारमा अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ४ जना मन्त्री मात्र कायम रहने भएका छन्। जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ मात्रै बहाल रहेनछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्