देउवालाई सत्ता सुम्पने कुरा एमालेजनले सोच्ने होइन : मुख्यमन्त्री पोखरेल
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शेरबहादुर देउवालाई सत्ता सुम्पने कुरा एमालेले सोच्ने कुरा नभएको उल्लेख गरेका छन्। उनले सहमति चहिए भ्याकेटको औचित्य नहुने बताए। ‘सहमती भएमा भ्याकेटको औचित्य नै रहँदैन। शेरबहादुरलाई सत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होइन। पुरानो कुरा बिर्सेर एकताको बाटोमा हिँडौं, भविष्य एकतामै छ’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्
