नभए झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम बन्द गरौं : नेता बाँस्कोटा
काठमाडौं। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता र जेठ ३ अघिको बैठक बस्ने नै एकताको बटम लाईन भएको बताएका छन्। उनले एकताको खिचडी पकाउने काम धेरै नगर्नसमेत सुझाव दिएका छन्। “अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने। त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम”, उनले लखेका छन्।
प्रतिक्रिया दिनुहोस्
