केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डको ब्रिफिङ, 'एमाले पार्टीको आन्तरिक एकताको सम्भावना समाप्त भयो' काठमाडौं। माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेको आन्तरिक एकताको प्रयास तत्कालका लागि समाप्त भएको बताएका छन्। केन्द्रीय कमिटीको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा ब्रिफिङमा गर्दै उनले यस्तो बताएका हुन्। फ्लोर क्रस गरेर कारबाहीमा परेका कर्णालीका चार सांसदलाई सर्वोच्चले पुर्नबहाली गरेको सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले भ्याकेटको निवेदन दिएसँगै एमालेको एकतालाई समाप्त पारेको बताएको सहभागी एक नेताले बताए।
प्रतिक्रिया दिनुहोस्