देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक सुरु काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ। पछिल्ला राजनीतिक परिस्थितिको विश्लेषण र केही प्रदेशमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि विपक्षी गठबन्धनको बैठक बसिएको बताइएको छ। बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल र माधव नेपाल सहभागी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्