मुख्य सचिव शंकर दास वैरागी निरास काठमाडौं। सरकारका मुख्य सचिव शंकर दास वैरागीले सार्वजनिक निकायहरुले समयमा बेरुजु फछ्र्यौट गर्न नसकेकोमा निराशा व्यक्त गरेका छन्। वैरागीको अध्यक्षतामा आज बसेको विस्तारित उच्च व्यवस्थापन समूहको बैठकमा सम्बन्धित निकायका प्रमुख र प्रशासन प्रमुखले आर्थिक अनुशासन कायम गर्न नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताए। वैरागीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्तर्गतका निकायहरु बेरुजु फछ्र्यौटमा उदाहरण बन्न सक्नुपर्ने समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्