गण्डकीमा जसपाका २ सांसद, दुवै मन्त्री पोखरा। गण्डकीमा जनता समाजवादी पार्टीका दुवै सांसद मन्त्री बन्ने भएका छन्। अर्थसहित २ मन्त्रालय दिन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल सहमत भएको बताइएको छ। सांसद हरिशरण आचार्य मन्त्री भईसकेका छन् भने अर्का सांसद धनमाया पोखरेल लामा पनि मन्त्री बन्ने भएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्