विजया दशमी, दीपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुुपतिशमशेर जबराले अध्यधिक मूल्यवृद्धिले हर्षाेल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको टिप्पणी गरे।

उनले भने, “सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने नारा दिएको सरकारले अधिकारको साटो भ्रष्टाचार मात्र पुर्‍याएको छ, संवैधानिक अङ्गमा समेत राजनीतिक हस्तक्षेप भएको छ, सार्वजनिक शिक्षा प्रणाली कमजोर भएको छ, विश्वविद्यालय दलका कार्यकर्ता दलका भर्ती केन्द्रमा परिणत गरिएका छन्।”

व्यापार घाटाले मुुलुकको अर्थतन्त्रलाई निकै अप्ठेरोमा पारिरहेको बताउँदै अध्यक्ष जबराले भुक्तानी सन्तुलन र विदेशी मुुद्राको सञ्चित पनि ओरालो लाग्नु चिन्ताको विषय भएकाे बताए।

" /> विजया दशमी, दीपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुुपतिशमशेर जबराले अध्यधिक मूल्यवृद्धिले हर्षाेल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको टिप्पणी गरे।

उनले भने, “सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने नारा दिएको सरकारले अधिकारको साटो भ्रष्टाचार मात्र पुर्‍याएको छ, संवैधानिक अङ्गमा समेत राजनीतिक हस्तक्षेप भएको छ, सार्वजनिक शिक्षा प्रणाली कमजोर भएको छ, विश्वविद्यालय दलका कार्यकर्ता दलका भर्ती केन्द्रमा परिणत गरिएका छन्।”

व्यापार घाटाले मुुलुकको अर्थतन्त्रलाई निकै अप्ठेरोमा पारिरहेको बताउँदै अध्यक्ष जबराले भुक्तानी सन्तुलन र विदेशी मुुद्राको सञ्चित पनि ओरालो लाग्नु चिन्ताको विषय भएकाे बताए।

"> 'मूल्यवृद्धिले हर्षाेल्लाषका साथ पर्व मनाउने वातावरण छैन': Dekhapadhi
'मूल्यवृद्धिले हर्षाेल्लाषका साथ पर्व मनाउने वातावरण छैन' <p style="text-align:justify">विजया दशमी, दीपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजित शुुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुुपतिशमशेर जबराले अध्यधिक मूल्यवृद्धिले हर्षाेल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको टिप्पणी गरे।</p> <p style="text-align:justify">उनले भने, &ldquo;सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्&zwj;याउने नारा दिएको सरकारले अधिकारको साटो भ्रष्टाचार मात्र पुर्&zwj;याएको छ, संवैधानिक अङ्गमा समेत राजनीतिक हस्तक्षेप भएको छ, सार्वजनिक शिक्षा प्रणाली कमजोर भएको छ, विश्वविद्यालय दलका कार्यकर्ता दलका भर्ती केन्द्रमा परिणत गरिएका छन्।&rdquo;</p> <p style="text-align:justify">व्यापार घाटाले मुुलुकको अर्थतन्त्रलाई निकै अप्ठेरोमा पारिरहेको बताउँदै अध्यक्ष जबराले भुक्तानी सन्तुलन र विदेशी मुुद्राको सञ्चित पनि ओरालो लाग्नु चिन्ताको विषय भएकाे बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्