जसपा उपेन्द्र पक्ष दोस्रोपटक पुग्यो निर्वाचन आयोग काठमाडौं। जसपा उपेन्द्र यादव पक्षले पार्टी आधिकारीकताका लागि पुनः निर्वाचन आयोगमा निवेदन दिएको छ। उक्त पक्षका ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित नेताहरु आयोग पुगेर निवेदन दिएका हुन्। यस अघि पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवैले पार्टी आधिकारीकताका लागि दिएको निवेदन आयोगले अस्विकार गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्