जसपा उपेन्द्र समूहले गर्‍यो नौ मन्त्रीलाई निष्काशन काठमाडौं। जनता सामाजवादी पार्टीको उपेन्द्र यावद समूहले सरकारका नौ मन्त्रीलाई निष्काशन गरेको छ। बिहीबार बसेको उक्त समूहको कार्यकारिणीको बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्री ओली सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई पार्टीबाट निष्काशन गरेको बताएको हो। यस्तै जसपाले लुम्बिनी प्रदेशका चार सांसलाई फेरि स्पष्टिकरण सोध्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्