जसपा उपेन्द्र समूह पार्टी आधिकारीकताका लागि पुनः निर्वाचन आयोग जाने काठमाडौं। जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह पार्टी आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने भएको छ। उक्त समूहको बिहीबारको कार्यकारिणीको बैठकले यस्तो निर्णय गरेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्