नेपाली कांग्रेसको कार्यसमितिको बैठक जारी काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ। बैठक साँढे ३ पछि सुरु भएको हो। बैठकले पार्टीको महाधिवेशन संशोधनको कार्यतालिका थप संशोधनसहित पारित गर्नेछ। जेठ २९ गते पदाधिकारी बैठकले तय गरेको महाधिवेशनको मिति ९ दिन सार्ने र अन्य कार्यतालिका संशोधन प्रस्ताव पारित गर्ने तयारी भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्