सरकारको कूप्रचारविरुद्ध उत्रन प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको बताए। विरोधीहरु आक्रामक ढंगले प्रस्तुत भएको भन्दै प्रधानमन्त्रीले सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीको खण्डन गर्न मन्त्रीहरुलाई भनेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्