आवश्यक कानूनको अभाव हुँदा पूर्वाधार निर्माणमा समस्या – मन्त्री पहाडी काठमाडौं। संघीय मालिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले आवश्यक कानून नहुँदा पूर्वाधार निर्माणमा समस्या भएको बताएका छन्। उनले विकास र प्रविधिमैत्री कानूनको अभाव हुँदा विकास निर्माणको कामलाई अगाडी बढाउन समस्या भएको बताए। भौतिक पूर्वाधारको क्षेत्रमा व्यवसायीमैत्री ऐन कानून बनाएर कार्यान्वय गर्न सकेमा मात्र पूर्वाधार विकासको कामले गति लिने उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्