जसपा विवाद: ठाकुर पक्ष यादवले बोलाएको बैठकमा गएन काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले बोलाएको कार्यकारिणी समितिको बैठक अवैधानिक भएको भन्दै अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष अनुपस्थित भएको छ। ठाकुर पक्षले यादवले बोलाएको बैठक एकल निर्णयमा भएको बताएको छ। सल्लाह र सहमतिबिना बोलाएको बैठकको औचित्य नभएको ठाकुर पक्षका नेता मनिष मिश्रले बताए। पार्टीमा बहुमतमा रहेका यादवले समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्