मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन–तत्काल जोखिम क्षेत्रका उद्दारमा खटिनू काठमाडौं। गृहमन्त्री खगराज अधिकारीले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्दारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन्। यस्तै विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकसहितका बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्दार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। बैठकमा सुरक्षानिकायले बाढीपहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा ब्रिफिङ गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्