मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित काठमाडौं। बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सरकारले सबै मन्त्रालयलाई परिचालित गर्ने भएको छ। गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबारको बैठकले विपद व्यवस्थापनको कार्य प्रभावकारी बनाउन मन्त्रालयको संयुक्त प्रयास गर्ने निर्णय गरेको हो। विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना,२०७८ स्वीकृत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्