प्रदेश १ को प्रदेशसभा बैठक असार ७ गतेसम्मका लागि स्थगित विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक असार ७ गतेसम्मको लागि स्थगित भएको छ। प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले आगामी आर्थिक बर्ष २०७८/७९ बजेट प्रस्तुत गरेपछि बैठक स्थगित भएको हो। असार ७ गतेपछि सरकारले प्रस्तुत बजेटको विषयमा छलफल हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्