व्यवसायी र स्वास्थ्यमन्त्रीबीच भेटघाट काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीसँग भेटघाट गरेको छ। महासंघको प्रतिनिधिमण्डलले मन्त्री शेरबहादुर तामाङसँग आज भेटघाट गरेको हो। यसक्रममा उद्योगी÷व्यवसायीले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप अभियान चलाउन माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्