निर्वाचन आयोग सरकारको कठपुतली भयो : श्रेष्ठ काठमाडौं। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ। संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भत्सर्नायोग्य छ। जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्